Watch Video

ईमेज टेलिभिजनमा दैनिक रुपमा प्रसारण हुने कार्यक्रम "तपाईको आज" ज्योतिषाचार्य गुरु प्रसाद बरालले सञ्चालन गर्नुहुन्छ।  आज मिति २०७२ साल पुष महिनाको १० गते पूर्णिमा तिथी शुक्रबार। प्रस्तुत छ  बाह्र राशिका व्यक्तिहरुको आजको ग्रहफल।

मेष राशि : नयाँ काम सुरु हुनाले धनलाभ हुनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। तर, आफ्नै त्रुटिले केही अवसर फुत्कने सम्भावना देखिन्छ। आवश्यकता भन्दा बाध्यताका विषयमा खर्च हुनेछ।
 


SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment