bhajan

धार्मीक कार्यक्रम भक्ति सुरमा आज दुर्गे भवानी दुर्गे भवानी, माता जननी, हे कृष्ण आईदेउन छमछम नाचेर,  संसारमा सबैभन्दा भिकारी छ मान्छे शिव शान्ति हरे शिव शान्ति हरे, कस्तो कर्म गर्छ मान्छे छैन शान्ति हरे, जुनी भरी फुलै फुलको भागमा हुन्छ मान्छे, तर किन आँफै भित्र उजाड हुन्छ मान्छे । लगायतका भजनहरु प्रशारण गर्दै आज पुष १० गते शुक्रबारका लागि भक्ति सुरको शुभारम्भ गरिएको छ । यि लगायत यस्तै कर्णप्रिय भजनहरुको विस्तृत भिडियो ... 

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment